+ Jyotipunja S.T. 
The First Sign Theatre of Nepal...
  + Sign Theatre 
  + Contact Us  
 
Latest Published Books
  PUBLICATION
  THEATRE GROUPS 
AT KATHMANDU

JYOTIPUNJA SIGN T.

AAROHAN

KATHMANDU DABLI

M ART THEATRE

NEPAL ACADEMY

NAVASRIJANA

SAAN

SANGYA THEATRE G.

SANSKRITIK Sansthan

SARWANAM THEATRE

SHILPI THEATRE

STUDIO 7

RANGASARATHI

 OUT OF VALLEY..
 CHILD THEATRE
Honorable Theatre Person
 
 
   Print | Home |

 

 

 

Separate Academy for Music And Drama  

Nepal Academy, the largest state-run department for art, literature and drama is now divided into three sections—language/ literature, music/ drama and painting. The government has formed different ‘recommendation committees’ to look into matters concerning this new development and in the selection of academicians to lead the sections. Currently the recommendation committees have caught public ire since the air is thick with rumours relating to the appointment of people in these committees. The Ministry for Culture has been blamed of selecting persons whom it can use as ‘rubber stamps’ to serve its own interests. The respective locations for these sections are still uncertain.

मञ्चमा

Drama : tyo yodha ko ho?

घोडामा चढेर समर मैदानमा जानु थियो गयो योद्धा
युद्ध जितेको बहानामा विजयमाला लाउनु थियो लगायो योद्धाले
घाइते घोडाको सम्झना किन गथ्र्यो योद्धाले
अर्को समर नआइ किन योद्धाले सम्भिन्थ्यो घोडालाई ।

प्रगतिवादी कवि पर्ूण्ा विरामद्वारा लिखित तेत्तीस हरफको कविता 'त्यो योद्धा को हो -' लाई आधा घन्टा अवधिको बनाएर राजधानीमा मञ्चन गरिएको छ । कवितालाईं कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटय रूपान्तरण गरिएको हो । डेढ दशक अघि लेखिएको यस कविता वर्तमान सर्न्दर्भमा समेत निकै समसामयिक हुने भएकाले यसलाई मञ्चनका निम्ति चयन गरिएको यात्रीले बताए ।

विभिन्न समयमा भएका जनआन्दोलनका उद्देश्य, प्रभाव, विचलन र आशालाई चार खण्डमा अभिनयका माध्यमले 'त्यो योद्धा को हो -' लाई कलाकारहरूले प्रस्तुत गरेका थिए । यसमा जे.बी. रूवाली, देबु वरा, बिरशबाबु शाही, बीरमान श्रेष्ठ आदीले मूख्य भूमिका निर्वाह गरेका थिए । सिर्जना मझेरी प्रतिष्ठानको आयोजना तथा ज्योतिपुञ्ज साइन थियटरको प्रस्तुतिमा मञ्चित कविता 'त्यो योद्धा को हो -' हेरिसकेपछि हरिहर शर्माले भने, "नाटक मञ्चन गर्दा जतिको सजिलो कवितालाई रङ्गमञ्चमा प्रस्तुत गर्दा हुदैन । पर्ूण्ा विरामको कवितामाथी पर्ूण्ा न्याय भएको छ ।" वरिष्ठ कवि वैरागी काइलाले भने, "विचार र लेखनका दृष्टिले पर्ूण्ा विराम आफै ज्यादै शक्तिशाली कवि हुन् । उनको कवितालाई रङ्गकर्मीहरूले अहिलेको समयमा चयन गरी प्रभावकारी रूपमा प्रस्तुत गर्नु सराहनीय काम हो ।"

कवितालाई मञ्चन गर्दा यसको केन्द्रिय भावसँग जोडिएर आउने विभिन्न विम्ब र प्रतीकहरूलाई यथोचित रूपमा दृश्यमा रूपान्तरण गर्न निक्कै कठिन हुनाले यस्तो प्रयोग रङ्गमञ्चमा कम्ति नै हुने गरेका छन् । नेपालमा चालिसको दशकदेखि कविता मञ्चन हुन थालेको देखिन्छ । कविता मञ्चनले रङ्गमञ्च र साहित्य दर्ुवलाई सबल तुल्याउँछ । खरो कविता लेख्नेका रूपमा चिनिएका पर्ूण्ा विरामको कविता मञ्चनबाट हौसिएका आयोजकहरू यसलाई फेरि अर्को पर््रदर्शनी गर्ने सोचाईमा रहेका छन् । 'गोविन्दले ठिक भन्यो' कविताबाट निक्कै चर्चामा आएका कवि पर्ूण्ा विराम भन्छन्, "एउटा उदेकलाग्दो राजनीतिक व्यवस्थाको लामो स्थिरता र त्यसको समापनको हाँस्यापद, नाटकीय ढङ्ग र तत्पश्चात्को सामान्य परिवर्तन अनि साधारण टलक बोकेको काँचलाई नै कोहिनूर ठहर्‍याउने अनावश्यक हल्ला र फेरि हुने परिवर्तनका प्रमुख आधारहरू नै कविताका मुख्य स्रोतहरू हुन् । कविता सबै वर्गका लागि, सबै तहका लागि खुसी तुल्याउन लेखिने विषय होइन ।"

नेपाल समाचारपत्र -३१ जनवरी २००८) बाट साभार

Have ur Say::.

मुगुमा आरोहण !

काठमाडौंमा आफ्नै सुविधासम्पन्न नाटयशाला स्थापना गरी नियमित नाटक मञ्चन तथा रङ्गमञ्चीय गतिविध सञ्चालन गर्दै आएको आरोहणले अब पर्ूर्वी नेपालको विराटनगर र पश्चिम नेपालको मुगुमा समेत नाटयशाला निर्माण गर्न लाग्दैछ।तीसको दशकमा नाटकको राजधानीका रुपमा कहलिएको विराटनगरमा अहिले नाटक हुन छाडेको वर्षौ भयो। विराटनगरमा आरोहणले आफ्नै नाटयशाला स्थापना गर्न लागेपछि त्यहाँका पुराना रङ्गकर्मीहरूमा खुशीको लहर छाएको छ।२०६५ बैशाखसम्ममा सञ्चालनमा ल्याउने लक्ष्यका साथ विराटनगरमा काम भईरहेको छ।यसैगरी मुगुमा समेत जग्गा खरिदको काम सकिएको आरोहणका निर्देशक सुनील पोखरेलले जानकारी दिएका छन्।आरोहणको यो प्रयास पक्कै पनि पश्चिम नेपालको रङ्गमञ्चको विकासका निम्ति र्सार्थक सिद्ध हुनेछ।अग्रिम शुभकामना आरोहणलाई!

 Sarwanam On Its Own Theatre

   Established 27 years ago, acclaimed theatre group Sarwanam is set to establish its own theater hall at Putalisadak. Coming through several many ups and downs since its establishment, Sarwanam has been credited of producing talented artists like Asesh Malla, Om Madi Sharma, Kishor Padahi, Sunil Phokrel and Pushkar Gurung.  It is renowned for introducing street drama in Nepal. Commenting on the establishment of the theater hall, Ashesh Malla says, “After this project starts running, we will create an effective environment to stage dramas on regular basis.”

 
 

 

 

 

 

 

 

 

 

 

Journal
ARTIST Review
Honorable Artist Hari Bahadur Thapa
नेपाली संस्करण क्रमशः मर्दैछन् भाकाहरु
नेपाली रङ्गमञ्चमा विजय मल्ल
उर्बर छ सुर्खेती रङ्गमन्च
 Theatre Newsletter

 Sign up to get Free...

 Drama/Events
 Which One &
 When...??
 
Drama Photo Gallery
New Face Saugat Malla
 
Trends & Feature
Choose Ur Topic
..Have Ur Say...
Nepali Theatre
Actors/Acting
Dramas
Any Other
 
 
   FEATURING
  Drama Script
  Exclusive With...
  Youth Forum
 
:Ads Dabu:.
Meridian APLtd @ Sinamangal,"Offering U a better Job "
Art of quality and excellence KMI @ Bhotahity,Ktm.,Nepal
 Hosting Partner :   Link Exchange :
Dedicated Web Hosters

www.nepaliwedding.co.nr

Put Your Wedding Moments Here

To Cherish For Your Life Time

Co- Supporter : ... a mosaic way to Nepal
Kathmandu INFOTISER  
   Powered by: Excluzive
  about Us | Contact Us | Home
© Jyotipunja Sign Theatre 2007 All Rights Reserved