युवापुस्ताका सौगात मल्ल
"..पछिल्लो समयमा गुरूकुलसँग आबद्ध रहेका सौगातले हालै भुषण दाहालको फिल्म 'कागबेनी' मा मुख्य भूमिकामा अभिनय गरेका छन् जसबाट उनी निकै आशावादी समेत देखिन्छन् ।.."
अभिनेता सौगात मल्ल नेपाली रङ्गमञ्चको पछिल्लो दृश्यपटमा उल्लेख्य नाम बन्दै गएको छ । नाटक 'अग्नीको कथा'म आगो खाने झाँक्रीको भुमिकामा होस् वा 'जात सोध्नु जोगीको' मा उट्पट्याङ गर्ने सन्काहा बमे दादाको चरित्रमा होस् अथवा 'बाघः भैरव' मा प्रभावशाली छाप छोड्ने बाघचरित्र नै किन नहोस् सौगातले अभिनयको अनुपम नमुना प्रस्तुत गरेर धेरैको मनमा आफ्नो स्थान बनाईसकेका छन् ।
सम्पुर्ण
पढ्नुहोस्  |